Tuesday, September 13, 2022

star click and make money

<!--Begin: Star-Clicks.com HTML Code--><script type='text/javascript' src='https://www.star-clicks.com/secure/ads.php?pid=99560204852899250'></script><!-- End: Star-Clicks.com -->


<!--Begin: Star-Clicks.com HTML Code--><script type='text/javascript' src='https://www.star-clicks.com/secure/ads.php?pid=99560204852899250'></script><!-- End: Star-Clicks.com -->

Saturday, June 27, 2020

ENGAGEMENT HIGHTLIGHTS OF SAGAR AND SHRISTI

https://www.youtube.com/watch?v=U10hXc8n_GA&t=3s

सलह किराले पुर्‍याउन सक्ने क्षति

१३ असार, बुटवल । प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो । सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले भने, ‘सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने छन् ।’सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ ।
३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए ।
धानको बीउ त्रिपाल वा प्लास्टिकले ढाक्न अपील
मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ । ‘अहिले जताततै खेत रोपाई गर्ने मौसम छ, सलहले धानको बीउ नष्ट गर्‍यो भने रोपाई नै हुन सक्दैन । सबै किसानलाई धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न मन्त्रालय अपील गर्दछ’ भूमि व्यवस्थामन्त्री आरती पौडेलले भनिन्, ‘सरकारले एक्लै केही गर्न सक्दैन, यसमा किसान दाजुभाइले सावधानी अपनाउनुपर्ने हुन्छ ।’
सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ । 
                                                                                   from online khaber  

Thursday, January 18, 2018

Today rasifal

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ) मनमा हर्ष,उमङ्ग उत्साह छाउनेछ लाभदायक यात्रा होला पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला
मिथुन

मिथुन (का, कि, कु, , , , के, को, हा) श्रमको उचित मुल्याङ्कन हुनेछ धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ शुभकार्यको चर्चा चल्नेछ
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा निरासा शरीरमा आलस्य आउला अनावश्यक यात्रा हुनेछ स्वास्थ्यमा समस्या आउनेछ
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम, इनाम प्रतिष्ठा कमाउने बेला राजननितक कार्यमा सफलता मिल्नेछ भूमि लाभ रहला
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमसम्बन्ध प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ विशिष्ट व्यक्तिको सहयोग पाईनछ
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ घरमा अतिथीको आगमन हुनेछ नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ
बृष

वृष (, , , , वा, वि, वु, वे, वो) समयको सदुपयोग नहोला गरेका कार्यमा ढिलासुस्ती हुनेछ तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ अनुहारमा कान्ति मनमा शान्ति छाउला शुभकार्यको चर्चा चल्नेछ
कन्या

कन्या (टो, पा, पि, पु, , , , पे, पो) मान प्रतिष्ठामा बृद्धि हुनेछ धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ इनाम प्रतिष्ठा कमाउने बेलाछ
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ भाग्यले विभिन्न अवसर जुराउनेछ वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ
मकर

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) सौन्दर्यतामा धन खर्च हुनेछ प्रेममा मनमुटावका साथै मन कमजोर रहला सरकारी निकाएको भय रहला
मीन

मीन (दि, दु, , , , दे, दो, चा, चि) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ नयाँ कार्यको योजना बन्नेछ छोटो दुरीको लाभदायक यात्रा हुनेछ - ज्यो.. नारायणप्रसाद दुलाल 


                          Post by hamro patro

Saturday, November 18, 2017

रारा ताल र कर्णाली पुलमा छाँयाकन गरीएको म्युजिक भिडीयो