Thursday, January 18, 2018

Today rasifal

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ) मनमा हर्ष,उमङ्ग उत्साह छाउनेछ लाभदायक यात्रा होला पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला
मिथुन

मिथुन (का, कि, कु, , , , के, को, हा) श्रमको उचित मुल्याङ्कन हुनेछ धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ शुभकार्यको चर्चा चल्नेछ
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा निरासा शरीरमा आलस्य आउला अनावश्यक यात्रा हुनेछ स्वास्थ्यमा समस्या आउनेछ
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम, इनाम प्रतिष्ठा कमाउने बेला राजननितक कार्यमा सफलता मिल्नेछ भूमि लाभ रहला
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमसम्बन्ध प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ विशिष्ट व्यक्तिको सहयोग पाईनछ
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ घरमा अतिथीको आगमन हुनेछ नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ
बृष

वृष (, , , , वा, वि, वु, वे, वो) समयको सदुपयोग नहोला गरेका कार्यमा ढिलासुस्ती हुनेछ तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ अनुहारमा कान्ति मनमा शान्ति छाउला शुभकार्यको चर्चा चल्नेछ
कन्या

कन्या (टो, पा, पि, पु, , , , पे, पो) मान प्रतिष्ठामा बृद्धि हुनेछ धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ इनाम प्रतिष्ठा कमाउने बेलाछ
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ भाग्यले विभिन्न अवसर जुराउनेछ वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ
मकर

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) सौन्दर्यतामा धन खर्च हुनेछ प्रेममा मनमुटावका साथै मन कमजोर रहला सरकारी निकाएको भय रहला
मीन

मीन (दि, दु, , , , दे, दो, चा, चि) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ नयाँ कार्यको योजना बन्नेछ छोटो दुरीको लाभदायक यात्रा हुनेछ - ज्यो.. नारायणप्रसाद दुलाल 


                          Post by hamro patro

No comments:

Post a Comment